४२ वर्षीया महिलालाई ०८२ मंसिर १४ गते बलात्कार प्रयास गरेको आरोपमा ससुराविरुद्ध पीडितले पुस ४ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएकी छन् ।
घटना पश्चात आरोपित ससुरा फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।
पीडित महलिाको स्वास्थ्य परीक्षण पुस ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।