INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन गरेको आरोपमा एक जना गिरफ्तार

२५ वर्षीया युवतीलाई होटलमा राखेर यौनधन्धामा लगाएको आरोपमा प्रहरीेले दमक नगरपालिका- ८ का ५५ वर्षीय गणेश अधिकारीलाई पुस २ गते गिरफ्तार गरेको छ ।

होटलमा युवती राखेर यौनधन्धा आएको आरोपमा अधिकारीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण गौरादह नगर अस्पतालमा पुस ३ गते गरिएको छ ।

 

कोशी प्रदेश कार्यालय 

अन्य

भिडियो