INSEC Online

📅 २०८३ जेष्ठ २१

फरार एक जना थुनुवा गिरफ्तार 

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट फरार भएका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ।

गौरादह नगरपालिका-१ का ३४ वर्षीय सुशीलकुमार थापालाई ०८२ पुस १ गते प्रहरीले घरबाटै गिरफ्तार गरेको हो ।

लागूऔषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेको अवस्थामा  थापा भदौ २४ को फरार भएका थिए।

कोशी प्रदेश कार्यालय 

अन्य

भिडियो