INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई ०८२ कात्तिक २० गते बलात्कार गरेको आरोपमा मकवानपुरगढी गाउँपालिका–५ का ६५ वर्षीय डिलनाथ अधिकारी विरुद्ध पीडित पक्षले मंसिर १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण मंसिर १४ गते हेटौडा अस्पतालमा गरिएको छ ।

घटनापछि आरोपित फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मञ्जिता मैनाली

अन्य

भिडियो