INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२२ वर्षीया महिलालाई ०८२ कात्तिक १६ गते बलात्कार गरेको आरोपमा बाजुरा जिल्ला स्वामीकात्तिक गाँउपालिका—१ स्थायी घरभई पाचपोखरी थाम्पाल गाउँपालिका— ८ मा अस्थायी बसोवास भएका २७ वर्षीय प्रभास सुनार भन्ने पर्व बि.क. विरुद्ध पीडित पक्षले मंसिर २५ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण मंसिर २५ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको छ ।

घटनापछि आरोपित फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखा इन्चार्ज रुपेश शाहले बताउनु भयो ।

नातिबावु धिताल

अन्य

भिडियो