INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई ०८२ कात्तिक १९ गते बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी नगरपालिका– ११ का ७९ वर्षीय बद्रिराज गिरीविरुद्ध पीडित पक्षले मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १९ गते चौतारा अस्पतालमा गरिएकोछ ।

घटना पश्चात् आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपेश शाहले बताउनु भयो ।

नातीबाबु धिताल

अन्य

भिडियो