INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा झापा गाँउपालिका–२ का १८ वर्षीय लक्ष्मण चौधरीलाई प्रहरीले माघ २ गते गिरफ्तार गरेको छ ।

 

पीडित महिलालाई आरोपितले माघ १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले २ गते इलाका प्रहरी कार्यालय कुमोरखोदमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पतालमा माघ २ गते गरिएको छ ।

अन्य

भिडियो