INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्‌तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुद्धभुमी नगरपालिका–१ कपासीका ३६ वर्षीय श्रीधर सुनारलाई ०८२ कात्तिक २४ गते गिरफ्‌तार गरेको छ ।

आरोपितले बालिकालाई कात्तिक २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २४ गते इलाका प्रहरी कार्यालय गोरुसिंङ्गे कपिलवस्तुमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २४ गते कपिलवस्तु अस्पताल तौहिवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो