INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–७ ओर्खे मन्दिरडाँडाका २७ वर्षीय मनोज बुढाथोकीलाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८२ कात्तिक १९ गते बलात्कार बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २५ गते गरिएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो