सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका —२, सोनवर्षा का ४२ वर्षीय अयोध्याप्रसाद चमारलाई ०८२ कात्तिक १२ गते गिरफ्तार गरेको छ ।
आरोपीले बालिकालाई कार्तिक ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक १२ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।
नारायण पराजुली