६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवराज नगरपालिका–९ बिचगौडीका १९ वर्षीय समिर सुनारलाई ०८२ कात्तिक ७ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई कात्तिक ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ९ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ७ गते कपिलवस्तु अस्पताल तौहिवामा गरिएको छ ।
रीमा बि.सी.