INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई ०८२ असोज १८ गते बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका- १३ इलाम रोडका ४७ वर्षीय दीलिपकुमार यादवलाई असोज २६ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असोज २५ गते दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा असोज २६ गते गरिएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो