१९ वर्षीया महिलालाई ०८२ भदौ २ गते बलात्कार गरेको आरोपमा गैडहवा गाउँपालिका–५ का २४ वर्षीय समिन खान मुसलमानविरुद्ध पीडित पक्षले असोज १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
घटना पश्चात् आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज १९ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।
रीमा बि.सी.