INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रास्कोट नगरपालिका–५ का ४३ वर्षीय टक्क रोकायालाई ०८२ भदौ २८ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई भदौ २५ गते  मादक पदार्थ सेवन गरी राति घरमा आएर बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले भदौ २६ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा दिएकी थिइन् । पीडितको स्वास्थ परीक्षण भदौ २६ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको छ ।

अन्य

भिडियो