नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमेश्वर नगरपालिका–२ का ५३ वर्षीय सुन्दर थामीलाई ०८२ भदौ २२ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई वैशाख ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण भदौ २३ गते पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोटमा गरिएको छ ।