INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ भदौ १४ गते बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका– ३ का २३ वर्षीय विरेन्द्र कुमार चौधरीविरुद्ध पीडित पक्षले असोज ५ गते इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिएको छ ।

घटना पश्चात् आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरञ्जन भट्टराईले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ५ गते सर्लाही जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो