११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपािलका–१ का ६६ वर्षीय चेतनाथ पाण्डेलाई ०८२ असाेज ६ गते गिरफ्तार गरेको छ ।
मानसिकरुपले समस्या भएकी बालिकालाई ०८२ असोज २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ३ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण असोज ३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।