INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आर्दश माध्यामिक विद्यालय जोशीपुरका ३५ वर्षीय शिक्षक नारायाण चौधरीलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।

पीडित विद्यार्थीलाई आरोपितले विद्यालयको आयोजनामा गएको बनभोज कार्यक्रमबाट फर्कने क्रममा मङ्सिर १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर २० गते प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २१ गते सेती अञ्चल अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो