INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका १८ वर्षीय साजन अधिकारीलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कलङ्कीस्थित अन्नपूर्ण होटलमा कात्तिक २८ गते बलात्कार गरी फरार रहेका थिए । प्रहरीले खोजतलास गरी आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । समाचार साभारः रासस

अन्य

भिडियो