INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया छात्रामाथि ०८२ भदौ १७ गते  दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोनमा गाउँपालिका – ५ घर भई बर्दिबास नगरपालिका–११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका शिक्षक  बसन्त प्रसाद यादवलाई भदौ १७ गते  गिरफ्तार गरेको छ।

आरोपितले छात्रालाई दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ १७ गते  इलाका प्रहरी कार्यालय वर्दिवासमा उजुरी दिएका थिए।

अन्य

भिडियो