१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैलुङ गाउँपालिका-८ का २१ वर्षीय राजेन्द्र नेपालीलाई ०८२ भदौ १३ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई भदौ ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण भदौ १३ गते पशुपति चौलागाई प्रादेशिक अस्पताल, चरिकोटमा गरिएको छ ।