२० वर्षीया महिलालाई ०८२ भदौ ४ गते बलात्कार प्रयास गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका- ८ बलवाट टोलका २६ वर्षीय राकेश मुखियाविरुद्ध पीडित पक्षले भदौ ६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेको छ ।
घटना पश्चात आरोपित फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषा मुद्दा शाखाका असइ रञ्जित पाण्डेले बताउनुभयो
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ५ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।