INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

 

१५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लक्ष्मीनिया गाउँपालिका- ५ का २३ वर्षीय सरोज सिंहलाई २०८२ भदौ १ गते गिरफ्तार गरेको छ।

आरोपितले बालिकालाई साउन १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय महेन्द्रनगर उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण साउन २० गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ।

अन्य

भिडियो