INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्नमा गाउँपालिका—५ का २६ वर्षीय दिलिप कुमार यादवलाई ०८२ साउन २६ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई साउन २५ गते बलात्कार गरेको भन्दै पीडितले साउन २६ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएकी थिइन् ।

महिलाको स्वास्थ्य परीक्षण साउन २६ गते प्रादेशिक अस्पताल सिरहामा गरिएको छ ।

अन्य

भिडियो