INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लम्जुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–५ घर भई हाल रामपुर नगरपालिका–५ मा डेरा गरी बस्ने ५८ वर्षीय धनराशी बिकलाई ०८२ साउन २३ गते रामपुरबाट गिरफ्तार गरेको छ ।

आरोपितले पीडित महिलालाई २०८२ साउन २० र २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले २०८२ साउन २२ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर कमल प्रधानले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण २०८२ साउन २२ गते पाल्पा अस्पतालमा गरिएको थियो । छ ।

अन्य

भिडियो