INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

 

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका -३ का ३६ वर्षीय हिमाल बोहरालाई ०८२ साउन २३ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई साउन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

पीडितको स्वास्थ परीक्षण राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा गरिएका छ।

अन्य

भिडियो