INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–७ लोण्डिहवाका १८ वर्षीय संजय केवटलाई ०८२ साउन २२ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई साउन १९ गते बलात्कार गरेको भनी पीडितले साउन २० गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी गरेकी छन् ।

पीडितको स्वास्थ्य परीक्षण साउन २० गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो