INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार 

 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका-१८ का २३ वर्षीय सन्तोष वलीलाई ०८२ साउन १७ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई साउन १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ परीक्षण साउन १७ गते राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।

अन्य

भिडियो