INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार 

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई ०८२ साउन २० गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई साउन १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण साउन २२ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो