१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका —१० कुमाल गाउँबस्ने २१ वर्षीय रबिन कुमाललाई ०८२ साउन ११ गते गिरफ्तार गरेको छ ।
आरोपितले युवतीलाई ०८२ असार ५ गते बलात्कार गरेको भन्दै पीडितले साउन ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण साउन ११ पाल्पा अस्पतालमा गरिएको छ ।