INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इश्मा गाउँपालिका-६ का २५ वर्षीय रेशम कुमाललाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

आरोपितले कात्तिक २१ गते रक्सी खुवाएर बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २५ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सई शिवबहादुर खत्रीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २५ गते जिल्ला अस्पताल तम्घासमा गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो