INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५ वर्षीया बालिकालार्इ बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर गाईघाट ४ स्थायी घर भइ धनगढी उप–महानगरपालिका-४ बस्ने ६८ वर्षीय स्पन्दन राईलाई जिल्ला प्रहरी कार्यालय कैलालीले कात्तिक २४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको र त्यसको रिर्पोटले बलात्कार भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभूषण तिमल्सिनाले बताए। समाचार साभारः दैनिकी

अन्य

भिडियो