INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई भदौ १३ गते बलात्कार गरी फरार रहेका भनिएका घोडाघोडी नपा– ६ का ३३ वर्षीय हर्क कुँवरलाई प्रहरीले भदौ १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाका आफन्तले भदौ १४ गते इलाका प्रहरी कार्यालय सुखडमा उजुरी गरेपछि फरार रहेका आरोपितको खोजी कार्य गर्ने क्रममा भदौ १७ गते आफन्तको घरबाट आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १४ गते सेती अञ्चल अस्पताल धनगढीमा गरिएको छ ।

अन्य

भिडियो