INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोङ गाउँपालिका-६ का २५ वर्षीय भुवन लुहागुनलाई जेठ २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जेठ २२ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २१ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो