INSEC Online

📅 २०८३ जेष्ठ २१

फरार कैदी सप्तरीबाट गिरफ्तार

झुम्का कारागार सुनसरी बाट फरार रहेका कैदी ४४ वर्षीय डोरला भन्ने समिउल्लाह मियालाई सप्तरीको कञ्चनरुप नगरपालिका–७  बलुवाबाट प्रहरीले २०८२ फागुन २४ गते साँझ गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट प्रहरी नायब उपरीक्षक राजन रायमाझीको नेतृत्वमा खटिएको  टोलीले विशेष सूचनाको आधारमा मियालाई गिरफ्तार गरेको हो ।

ज्यानसम्बन्धी कसूर (बलात्कार) मुद्दामा १० वर्ष कैद सजाय तोकिएका मियाले ८ वर्ष कैद भुक्तान गरिसकेका थिए भने २ वर्ष कैद बाँकी रहँदै उनी जेनजी आन्दोलनको क्रममा झुम्का कारागारबाट फरार रहेको प्रहरीले बताएको छ ।

 

नविन यादव

अन्य

भिडियो