अदालत, प्रहरी निकायहरू स्रोत साधन सम्पन्न नहुनु पनि हिंसा बढ्ने कारण बनेका छन्
मोहना अन्सारी, राष्ट्रिय महिला आयोगकी सदस्यएवम् प्रवक्ता हुनुहुन्छ । महिला माथि हुने हिंसा यसका कारण र रोकथामका विषयमा रमेशप्रसाद तिमल्सिनाले अन्सारीसँग गर्नुभएको कुराकानी यहाँ प्रस्तुत् गरेका छौँ । मान्छेको मनमा