
न त मर्यादित काम, न त श्रमको सम्मानः राज्यको नीति कमजोर वा नीति कार्यान्वयनमा कमजोरी ?
युवाहरु देशमा बस्ने वातावरण नै छैन भन्दै आखाँभरी आसुँ सँगै प्रशस्त धन कमाउने आशाका साथ दैनिक २ देखि ३ हजारको हाराहारीमा वैदेशिक रोजगारीका लागि विदेशीने गरेको अध्यागमन विभागको तथ्याङ्कले देखाँउछ



