INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण

जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ ।

उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी प्रतियोगिता, निबन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता र सडक नाटक गर्ने कार्ययोजना तय गरेको समूह अध्यक्ष उमेश धोवीले बताउनु भयो ।

बाल अधिकार सचेना समुहका संरक्षक शिक्षक अक्लेश वर्माले बाल बालिकाको नेतृत्वमा विद्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न गर्ने प्रतिवद्धता गर्नुभयो ।

Photo07022025Banke

अन्य

भिडियो