INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा अपरिचित व्यक्तिहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८२ वैशाख १८ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई चार जना आरोपितले वैशाख ५ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १८ गते भिम अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो