पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले ०८२ वैशाख ११ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ११ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १० गते भिम अस्पताल, भैरहवामा भयो ।