१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सल्यान जिल्लाको शारदा नपा-७ घरभइ तुलसिपुर उमनपा-५, बसपार्क बस्ने २२ वर्षीय अर्जुन थापालाई प्रहरीले ०८१ चैत १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १० गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो ।
पीडितको स्वस्थ्य परीक्षण असार १० गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भयो ।