INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा देवदह नपा–३ खैरेनीका २८ वर्षीय अजय थापा मगर र सोही ठाउँका ३५ वर्षीय गोविन्द थापालाई प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले डर धम्की दिइ माघ २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दियो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो