१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तानसेन नगरपालिका-१० गडसालका तानसेन नगरपालिका-१० गडसाललाई प्रहरीले ०८१ माघ १८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १८ गते जिल्ला अस्पतालमा भयो ।