INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

२० वर्षीया महिलालाई पुस १३ गते बलात्कार गरेको आरोपमा ४० वर्षीय बाबुविरुद्ध पुस २१ गते प्रहरी वृत्त थिमीमा पीडित पक्षले उजुरी दिएको छ ।

पीडित पक्षले उजुरी दिएपछि आरोपित फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरी परिसरका सहायक हवल्दार घनश्याम ठगुन्नाले जानकारी दिनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण पुस २१ गते भक्तपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो