INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तिलोत्तमा नगरपालिका–१७ का ४२ वर्षीय कृष्ण तेली गुप्ता विरुद्ध जिल्ला प्रहरी कार्यालय ०८१ पुस १४ गते उजुरी दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले अन्तिम पटक कात्तिक १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितले दिएको उजुरीका आधारमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविन पौडेलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १४ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो