INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी–४ कुभिण्डेका ३१ वर्षीय साजन नेपाललाई प्रहरीले ०८१ जेठ १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले टिपरमा राखेर चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकुटे पुर्याएर ०८१ जेठ १३ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडितले जेठ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १५ गते चौतारा अस्पतालमा भयो ।

अन्य

भिडियो