INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ३१ गते ३५ वर्षीय बावुलाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको भन्दै पीडित बालिकाकी आमाले जेठ ३० गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सई मोतिबहादुर खड्काले बताए । पीडित बालिकाको जेठ ३० गते जिल्ला अस्पताल पाल्पामा स्वास्थ्य परीक्षण गरिएको थियो ।

अन्य

भिडियो