INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेदका आरोपित गिरफ्तार

जातीय विभेदका आरोपित पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई प्रहरीले पुस २६ गते  गिरफ्तार गरेको छ ।

पुस १८ गते बजेट लक्षित भेलामा वडाध्यक्ष अधिकारीले आफूलाई जातीय विभेद गर्दै अपशब्द प्रयोग गरी गाली गलौज गरेको भन्दै वडा सदस्य मैया नेपालीले अधिकारी विरूद्ध कारवाहीको माग गर्दै पुस २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनुभएको थियो ।

अन्य

भिडियो