INSEC Online

📅 २०८३ जेष्ठ २१

मतपत्रको नमूना सार्वजनिक (नमूनासहित)

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो ।

आयोगका अनुसार हरियो रङ्गको मतपत्रमा चुनाव चिन्ह कालो रङ्गका हुनेछन् ।

मतपत्रमा राष्ट्रिय पार्टीका चुनाव चिन्ह राखिएको छ भने त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिन्ह छन् ।

भक्तपुर जिल्ला र ६ ओटा महानगरपालिकाको मतपत्र भने सार्वजनिक गरिएको छैन ।

जिल्लागत मतपत्रको नमूना हेर्न यहाँ क्लिक गर्नुहोस्

अन्य

भिडियो