INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगंज महानगरपालिका–७ रामटोलका २१ वर्षीय बिक्रम पटेल कुर्मीलाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।

16 days campaignNepali

पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका बुबाले मङ्सिर १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो

 

पीडित बालिकाको स्वास्थ्य परिक्षण मङ्सिर १२ गते नारायणी अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो